काठमाडौं । भदौ २३ र २४ को जेनजी प्रदर्शन पछि नेपाली सेनाले दिउँसो निषेधाज्ञा र बेलुका कर्फ्यू लगाइरहेको छ ।
जनजीवन केही सहज बनाउन र अति आवश्यक कामको लागि भनेर सेनाले २ दिनदेखि बिहान र बेलुका केही समय खुकुलो पारेको छ । खुकुलो गरेको समयमा मुख्य चोकहरुमा ट्राफिक प्रहरी नभएका कारण जाम पर्ने गरेको छ ।
जाम भएको बेला युवाहरु रमेश बुढाथोकी, नेल्सन मगर, नशिव मुखिया, सौगात गौतम र सुमित श्रेष्ठ जडिबुटीको ट्राफिक जामलाइ सहजीकरण गरिरहेका छन् ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij