Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आगो ताप्दा जलेर घाइते भएकी बृद्वाको उपचारको क्रममा मृत्यु

  • 215
    SHARES
  • 215 Shares
  • आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर घाइते भएकी तनहुँकी एक बृद्वाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ हटियाँ निवासी ७५ बर्षीय तिलकुमारी श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठको पोखरा स्थित गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार