Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

१५० यात्रु लिएर उडेको स्पाइसजेटको विमानको इन्जिनमा समस्या

  • 165
    SHARES
  • 165 Shares
  • काठमाडौं । मंगलबार बिहान लेहका लागि उडेको स्पाइसजेटको उडान इन्जिनमा समस्या आएपछि दिल्ली फर्किएको छ।

    समाचार एजेन्सी पीटीआईका अनुसार स्पाइसजेटको उडान नम्बर एसजी१२१ भएको बोइङ ७३७ विमानमा लगभग १५० जना सवार थिए।

    सम्पर्क गर्दा स्पाइसजेटका प्रवक्ताले मंगलबार दिल्लीबाट लेहको लागि उडान प्राविधिक समस्याका कारण दिल्ली फर्किएको बताए, पीटीआईले रिपोर्ट गरेको छ।

     

    -डिसी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार