Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

राष्ट्र बैंकले ६ दिनका लागि १ सय अर्ब रूपैयाँ निक्षेप सङ्कलन गर्ने

  • 265
    SHARES
  • 265 Shares
  • काठमाडौँ । आज नेपाल राष्ट्र बैंकले एक सय अर्ब रूपैयाँ निक्षेप सङ्कलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ६ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो ।

    यसको सावाँब्याज राष्ट्र बैंकले २०८२ फागुन २५ गते भुक्तानी गर्ने जनाएको छ ।

    निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

    न्यूजपोलार

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार