व्यासनगरपालिका ३ देउराली बिसघरे निवासी दुबै मिगौला पीडित बिरेन्द्र बरालीको उपचारको लागि रु. चौविस हजार बढी आर्थिक सहयोग गरेका छन् । मिर्गौला पीडित बरालीलाई दमौली स्थित सुनचाँदी कालीगढ सघबाट चौविस हजार दुई सय नब्बे रुपैयाँ सहयोग गरेको हो । उक्त अभियानमा समाजसेबि राजनीतिकज्ञ भद्र भलादमि, ब्यापार ब्यबसायि, देश बिदेश हुनुहुने दाजु भाइ दिदिबहिनी सघ सस्थाहरु प्रति सहयोगको लागि मिर्गौला पीडित बरालीले अनुरोध गरेका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij