व्यासनगरपालिकाको ३६ औ नगरसभा आज शुक्रबार हुने भएको छ । नगरसभाबाट संशोधित नीति कार्यक्रम र वजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । व्यासनगरपालिका कार्यालयले जनाए अनुसार माघ २१ गते शुक्रबार बिहान ११ ः ३० बजे व्यासनगरपालिका सभाहलमा कार्यक्रम तय गरिएको छ ।