Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

एसईईको नतिजा सार्वजनिक ः कसरी हेर्न सकिन्छ ?

  • 235
    SHARES
  • 235 Shares
  • काठमाडौं २८ बैशाख
    माध्यमिक शिक्षा परीक्षाा बोर्ड ९एसईई० को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले अहिले नतिजा सार्वजनिक गरेको हो । 
    यसरी हेर्न सकिन्छ नतिजा 
    बोर्डले आज एक सूचना जारी गर्दै एसइईको नतिजा हेर्ने वेबसाइटसहितको सूची सार्वजनिक गरेको छ । जसअनुसार एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिने जनाएको छ । विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्टकोडमार्फत नतिजा हेर्न सक्ने कार्यालयले जनाएको छ । 
    त्यस्तै, नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र युएसएसडीमार्फत नतिजा हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट,राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकम लगायतबाट नतिजा हर्न सकिन्छ ।

    see.png
    undefined

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार