Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

प्युठानमा भ्यान दुर्घटना, दुई जनाको मृत्यु

  • 707
    SHARES
  • 707 Shares
  • प्युठान । प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

    प्युठान–दाङ सडकखण्ड अन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा लुप्र ०२–००१ ज ०१०४ नम्बरको भ्यान दुर्घटना हुँदा दुई जनाको निधन भएको प्रहरीले जनाएको छ।

    भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेकोमा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

    प्रहरी सहायक निरीक्षक रोशन पुनका अनुसार मृतकको पहिचान अझै खुल्न सकेको छैन।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार