व्यासनगरपालिका १ निर्मल टोल निवासी परिमा थापाको १०६ बर्षको उमेरमा आइतबार दिउँसो निधन भएको छ । नेकपा माओवादी केन्द्र व्यासनगर समिति सहसचिव एचबी थापाको हजुरआमा, मोहन सिं थापाको आमाको निधन भएको हो । स्व. थापाको सामाजिक रीतिरिवाज अनुरुप डमौलीघाटमा दाहसंस्कार गरिएको थियो । थापा परिवारमा हार्दिक श्रद्धाञ्जली अर्पण तथा सान्तवना व्यक्त गर्न पार्टीका नेता तथा कार्यकर्ता,वाइसिएलका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको सक्रिय सहभागिता रहेको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij