Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

गोरखा बरपाकमा हिउँ खेल्न गएका दुई बालक बेपत्ता 

  • 429
    SHARES
  • 429 Shares
  •  गोरखा ः हिउँ खेल्न गएका गोरखा बारपाकका दुई जना बालक पाँच दिन देखि बेपत्ता भएका छन् । बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर १ का साइला घले र वडा नम्वर २ का करन घलेबेपत्ता भएका हुन् । प्रहरीका अनुसार उनीहरु दुवै १६ वर्ष उमेरका हुन् ।हिउँ खेल्न भन्दै यही माघ २० गते उनीहरु लाप्राक गएका थिए । खाना खाएर घरबाट निस्किएका उनीहरु त्यसयता सम्पर्कमा आएका छैनन् । छोरा हराएको भन्दै आफन्तले  जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन समेत बुझाएका छन् ।जानकारी पाएपश्चात उनीहरुको खोजी कार्य तीव्र पारिएको गोरखाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताए । ‘

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार