Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासका बरिष्ठ आलेप अधिकृत जिसीलाई मातृशोक 

  • 453
    SHARES
  • 453 Shares
  • व्यासनगरपालिकाका बरिष्ठ आलेप अधिकृत कुमार कञ्चन जिसीलाई मातृशोक परेको छ । व्यासनगरपालिका २ निवासी सरस्वतीको ७८ बर्षको उमेरमा बिहीबार बिहान निधन भएपछि जिसी परिवारमा मातृशोक परेको हो । जिसीको आफ्नै घरमा निधन भएको हो । अचानक स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि काठमाण्डौ लगिएकोमा क्यान्सर देखापरेपछि थप उपचारको लागि भरतपुर लगिएको थियो । भरतपुरबाट केही दिन अघि मात्रै ल्याइएकोमा घरमै निधन भएको  व्यास २ का वडाध्यक्ष काशीराम श्रेष्ठले जानकारी दिए । मृतकका तीन भाइ छोरा रहेका छन् । मृतक जिसीको डमौलीघाटमा अन्तिम दाहसंस्कार गर्ने योजना रहेको बताइएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार