टिम नेपो तनहुँले दमौली बजार क्षेत्रमा दुख गरि गुजारा चलाउँदै आएका महिलाहरुलाई पछ्यौरा ओढाएर सम्मान गरेको छ । ११२ औ अन्तराष्टिय नारी दिवसको अवसरमा नारीलाई सम्मान गरिएको सो संस्थाले जनाएको छ । टिम नेपो तनहुँका अध्यक्ष मीन कुँवर,कार्यक्रमका संयोजक टिम नेपो तनहुँका सक्रिय सदस्य सर्स्वती मिश्र लगायतका पदाधिकारीहरुले पछ्यौरा ओढाएर सम्मान गरेका हुन् । टिम नेपोले ५० थान पछ्यौरा बितरण गरिएको जनाएको छ ।

प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij