Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

१२ कक्षाको परीक्षा तालिका सार्वजनिक - तालिका सहित

  • 227
    SHARES
  • 227 Shares
  • काठमाडौं ः कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले परीक्षको समय तालिका सार्वजनिक गरेको हो । ०७९ जेठ १६ गतेदेखि लागुहुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । आगामी जेठ १६ गतेदेखि बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षा जेठको २५ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । अनलाइन खबर 

    12 .jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार