Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भक्तपुरमा १४ वर्षीया किशोरी बलात्कृत

  • 207
    SHARES
  • 207 Shares
  •  प्रतीकात्मक तस्बिर
    भक्तपुर ः भक्तपुरमा चोध वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कृत गरेको आरोपमा चाँगुनारायण नगरपालिका–२ झौखेल ठुटे इँटाभट्टामा काम गर्ने रामेछाप खाडादेवी गाउँपालिका–२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई  प्रहरीले नियन्त्रणमा लिएको  छ ।   महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार