Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँमा पुन ः नष्ट गरियो,पाँच सय बोट गाँजा

  • 197
    SHARES
  • 197 Shares
  •  

    जिल्ला प्रहरी कार्यालय तनहुँले पुन ः पाँच सय गाँजाको बोट नष्ट गरेको छ । व्यासनगरपालिका–७ सत्रसय पातल र डिगाउँमा गरि करिब पाँच रोपनी क्षेत्रमा प्राकृतिक रुपमा उम्रिएका गाँजाका बोट नष्ट गरेको हो । 
    स्थानीय सत्रसय टोल विकास संस्थाका अध्यक्ष मुक्ति कुमार गोशलीको समन्वयमा प्रहरीले फडानी गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले  जनाएको छ । 
    प्रहरीले लागुऔषधको रुपमा प्रयोग गरिने गाँजालाई जिल्लाभरी नै नष्ट गर्ने अभियान सहित अघि बढाइएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार