Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

चैत्र २७ गते सार्वजनिक बिदा

  • 227
    SHARES
  • 227 Shares
  • तनहुँ २६ चैत्र  जनचाहना न्युज 

    नेपाल सरकारले रामनवमीका अवसरमा सरकारले भोलि २७ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिअनुसार रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा हुनेछ । रामनवमीका अवसरमा विदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

    Chaite-dashain-724x1024.jpg

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार