Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

क्षेत्री समाज तनहुँको अध्यक्षमा बिष्ट

  • 284
    SHARES
  • 284 Shares
  •  

    क्षेत्री समाज तनहुँको शुक्रबार पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । समाजको अध्यक्षमा ईश्वरबहादुर बिष्टलाई एक कार्यक्रमको आयोजना गरि पद हस्तान्तरण गरिएको हो ।
    विसं ०७५ चैत्र महिनामा भएको तेस्रो महाधिवेशनबाट दुई बर्षे कार्यकालको अध्यक्षको नेतृत्व रामबहादुर अधिकारी सम्हाल्नु भएको थियो ।
    पूर्व अध्यक्ष अधिकारीले एक कार्यक्रमका बीच हालका अध्यक्ष बिष्टलाई आफ्नो पदभार हस्तान्तरण गर्नुभएको हो ।
    कार्यक्रममा पूर्व निबर्तमान केन्द्रीय अध्यक्ष प्रा.डा.चन्द्रबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
    उक्त कार्यक्रममा केन्द्रीय सदस्यहरु,प्रदेश प्रतिनिधि तथा जिल्ला र नगरका सदस्य एवं सल्लाहकारहरुको सहभागिता रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार