Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

१३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवस ः दमौलीमा बिशाल ¥याली निकालिने

  • 195
    SHARES
  • 195 Shares
  • जनचाहना न्युज 
    तनहुँ १८ वैशाख
    १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा दमौलीमा आइतबार विशाल ¥याली निकालिने भएको छ । नेपाल टे«ड युनियन कांग्रेस तनहुँले दमौलीमा ¥याली निकाल्ने भएको हो । दमौलीको अनसन चौतारीमा हुने उक्त कार्यक्रममा सहभागी हुन तमाम मजदुरहरुलाई आग्रह गरिएको छ । श्रमिकहरुको हकहित र अधिकारको ग्यारेन्टी गर्न समेत मजदुर दिवसमा विशाल ¥यालीको आयोजना गरिएको ट्रेड युनियन कांग्रेस तनहुँका सचिव लोकराज सेढाइले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार