Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यास २ का स्वतन्त्र उम्मेद्वार श्रेष्ठ घरदैलो कार्यक्रममा व्यस्त

  • 299
    SHARES
  • 299 Shares
  • जनचाहना न्युज 
    तनहूँ १८ बैशाख
    व्यासनगरपालिका वडा नं २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार बनेका राजकुमार श्रेष्ठ राकु मतदाताहरुको घरदैलोमा मत माग्न व्यस्त छन् । शनिबार चुनाव चिन्ह पाएसंगै श्रेष्ठ आफ्ना शुभेच्छुकहरुको साथमा घरदैलो अभियानमा निस्किएका  हुन् । चुनाव चिन्ह मुढा पाएका श्रेष्ठले प्रत्येक मतदाताको  घरघरमा पुगेर मत दिन आग्रह गरेका छन् । चुनाव चिन्ह पाएपछि श्रेष्ठ आक्रमक तरिकाले चुनावी मैदानमा होमिएको बताइएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार