Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

जेठ ११ गते बिद्युतीय राहदानी अनलाइन फाराम खुल्ला गरिने 

  • 231
    SHARES
  • 231 Shares
  • जनचाहना न्युज
    तनहुँ ६ जेठ 
    जेठ ११ गते बुधबार दिन बिद्युतीय राहदानीको अनलाइन फाराम खुल्ला गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार अत्यन्त जरुरी सुचना जारी गर्दै सो कुराको जानकारी गराएको हो । बिद्युतीय राहदानीको अनलाइन फाराम भर्नका लागि खुल्ला गरिएको प्रशासकीय अधिकृत सुवास शर्मा पौडेलले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार