Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

प्रेस युनियनको स्थापना दिवसमा सिमान्त कुसुण्डालाई शैक्षिक सामाग्री सहयोग गरिने

  • 266
    SHARES
  • 266 Shares
  • जनचाहना न्युज

    दमौली १२ जेठ 
    नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल प्रेस युनियन तनहुँले भोली शुक्रबार अति सिमान्तकृत तथा लोपोन्मूख कुसुण्डा जातिकी सिमान्त कुसुण्डालाई शैक्षिक सामग्री सहयोग गर्ने भएको  छ ।  सिमान्त अध्ययन गर्ने दमौली दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा विहान १० बजे सो सामग्री सहयोग गरिने नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीले जानकारी दिए । सिमान्त सो विद्यालयमा कक्षा ७ मा अध्ययनरत छिन् ।  शैक्षिक सामग्री व्यास नगरपालिका–११ भोर्लेटारचोक स्थित ढोरवाराही डेन्टल केयर सेन्टरका सञ्चालक भरत पोख्रेलले सहयोग गर्ने युनियनका अध्यक्ष नहर्कीले बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार