Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

दमौलीको भोर्लेटार चोकमा मंगलबार साँझ बेवारिसे अबस्थामा बालक फेला, अभिभावकले प्रहरीमा सम्पर्क गर्न आग्रह

  • 1.4K
    SHARES
  • 1.4K Shares
  • जनचाहना न्युज
    तनहुँ १७ जेठ 
    तनहुँको सदरमुकाम दमौली स्थित भोर्लेटार चोकमा बेवारिसे अवस्थामा एक बालक फेला परेका छन् । मंगलबार साँझ करिब ८ बजेको समयमा बालक फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको  
     छ ।  सम्बन्धित अभिभावक अथवा निज बालकलाइ चिन्नुहुने व्यक्तिले जिल्ला प्रहरी कार्यालय तनहुँको हट लाइन न। १०० अथवा ९८५६०९०१७८ मा तुरुन्त सम्पर्क गर्नुहुन अनुरोध गरेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार