Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँका पत्रकार भट्टराई रेडियो टेलिभिजन समन्वय बिभागमा मनोनित

  • 328
    SHARES
  • 328 Shares
  • जनचाहना न्युज
    तनहुँ १८ जेठ 
    नेपाल पत्रकार महासंघ तनहुँ शाखाका पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई रेडियो टेलिभिजन समन्वय बिभागको सदस्यमा मनोनित भएका छन् । नेपाल पत्रकार महासंघको बिधानका उद्देश्यहरुको परिपूर्ति र महासंघको हित सम्बद्र्धन गर्न गठित विभिन्न बिभाग अन्र्तगत पत्रकार भट्टराई उक्त सदस्य पदमा चयन भएका हुन् । हहासंघ केन्द्रिय कार्य समितिसंग समन्वय गरी आफ्नो कार्यविधिी निर्धारण गरेर महासंघ र संगठनको हकहितका साथै समग्र पत्रकारिताको हितका सन्दर्भमा सक्दो सहयोग हुने अपेक्षा गरेको महासंघका केन्द्रिय महासचिव रोशन पुरीद्वारा प्रेसित पत्रमा उल्लेख गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार