Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँको याम्पाफाँट–घाँसीकुवा खण्डमा जेठ २२ गते ११ बजे राती देखि बिहान ४ बजेसम्म सवारी आवगमन बन्द हुने 

  • 243
    SHARES
  • 243 Shares
  • जनचाहना न्युज
    तनहुँ २० जेठ 
    तनहुँको याम्पाफाँट देखि घाँसीकुवा सडक खण्डमा जेठ २२ गते आइतबार राती ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवगमन बन्द गरिने भएको छ । जिल्लाको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) अन्र्तगत तनहुँको उक्त स्थानमा सवारी आवगमन कार्य बन्द गर्न लागेको हो । उक्त क्षेत्रमा सडक बिस्तारका कार्य गर्नुपर्ने भएकोले अर्को सूचना प्रकाशित नहुन्जेलसम्म यातायात आवागमन बन्द गर्न मुग्लिन पोखरा सडक योजना पूर्वी खण्ड तनहुँले जनाएको छ । उक्त तोकिएको अवधि भन्दा अघि वा पछि मात्रै सवारी आवगमन गरिदिनुहुन संम्बन्धित सबै यात्रु महानुभावहरुमा अनुरोध गरेको  छ ।

    ss.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार