जनचाहना न्युज
तनहुँ २३ जेठ
लायन्स क्लब अफ तनहुँको अध्यक्षमा राजु दाहाल सर्वसम्बत निर्वाचित भएका छन् । क्लबको हालै सम्पन्न अधिवेशनले लायन वर्ष ०२२र२३ को लागि दाहाल अध्यक्ष पदमा निर्वाचित भएका हुन् । क्लबको प्रथम उपाध्यक्षमा किशोरराज खनाल,द्धितीय उपाध्यक्षमा ईश्वर बहादुर बिष्ट,तृतीय उपाध्यक्षमा दिलबहादुर दरै,सचिवमा सुरेश पुरी र कोषाध्यक्षमा बिष्णु गौतम सर्वसम्वत चयन भएका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij