Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यास १ गल्बुबेशीको अन्नपुर्ण  मार्गमा  नाला निर्माण कार्य शुरु

  • 292
    SHARES
  • 292 Shares
  • जनचाहना न्युज
    तनहुँ २४ जेठ
    जिल्लाको व्यास नगरपालिका १ गल्बुबेशी अन्तर्गत अन्नपुर्ण  मार्गमा पक्की नाला निर्माण कार्य शुरु गरिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय  सदस्य पुर्व आन्तरिक मामला तथा कानुन मन्त्री  एवं तनहुँ  जिल्ला इन्चार्ज हरिबहादुर चुमानको पहलमा रु.पाँच लाख  बिनियोजन गरेपछि नाला निर्माण कार्य अघि बढाइएको हो ।  विकास प्रेमी  अन्नपुर्ण मार्ग उपभोक्ता समितिका अध्यक्ष अमर भण्डारी, सचिव कृष्ण  बहादुर नेपाली र सदस्य जित बहादुर खत्रीको पहल कदमिमा  नाला निर्माण गर्न लागिएको हो । बर्षायाममा हिलो र हिउँदमा ठुलोले सास्ती खेप्नुपरेको त्यसक्षेत्रका बासिन्दाहरुले नाला निर्माण पछि राहतको महसुस गर्न पाउने बिश्वास गरिएको छ । विकासप्रेमी पार्टी माओवादी रहेछ भन्ने छाप पनि यतिबेला त्यसक्षेत्रका स्थानीयबासीले गर्न थालेका छन् ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार