जनचाहना न्युज
चितवन २४ जेठ
चितवनको भरतपुर महानगरपालिका २३ जगतपुर घैलाघारी सामुदायिक वनमा मंगलबार निउरो टिप्न गएकी एक महिलाको माघको आक्रमणबाट मृत्यु भएको छ । बाघको आक्रमणबाट मृत्यु हुनेमा मंगली बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुसंगै निउरो टिप्न गएका अन्य तीन जना भने सकुशल रहेको जिल्ला चितवन प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij