Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तीन दिन देखि युवक सम्पर्क बिहीन,परिवारजन चिन्तित 

  • 417
    SHARES
  • 417 Shares
  • जनचाहना न्युज
    तनहुँ २५ जेठ
    गत सोमबार राती ११ ः३० बजेको समय देखि सम्पर्क बिहीन तनहुँका एक युवक तीन दिन बित्दा पनि सम्पर्कमा आउन सकेका छैनन् । जिल्लाको साविक राम्जाकोट ५ स्थायी घर भई हाल दमौलीमा बस्दै आएका रामकुमार श्रेष्ठ स्वास्थ्यमा समस्या आई अचेत अवस्थामा सम्पर्क बिहीन भएका हुन् । उनको आफन्तजन,इष्टमित्र,शुभचिन्तकहरुले तीव्र रुपमा खोजी कार्य गर्दै आएका छन् । एकाएक श्रेष्ठ सम्पर्क बिहीन भएपछि परिवारजन चिन्तित भएका छन् । उक्त तस्बीर भएको व्यक्ति कोही कसैले भेट्नु भएमा नजिकको प्रहरी कार्यालयमा वा सम्पर्क ९८४२२६८७२०, ९८०७२५७७८५, गरिदिन आग्रह गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार