जनचाहना न्युज
काठमाण्डौ ६ असार
राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन् । नेपाल प्रेस युनियनका नेता एव नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष समेत रहेका झा नेपाल सरकारको स्वमित्वमा रहेको राससको अध्यक्ष पदमा झा नियुक्त भएका हुन् । वरिष्ठ पत्रकार झा बिगत लामो समय देखि पत्रकारिता क्षेत्रमा आबद्द रहदै आएका छन् ।