Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आँबुखैरेनी बजारबाट महिला हराइन्,परिवारजन चिन्तित

  • 372
    SHARES
  • 372 Shares
  • जनचाहना न्युज
    तनहुँ ९ असार 
    गोरखाको चार किलो घर भई हाल तनहुँको आँबुखैरेनीमा कोठा भाडामा बस्दै आएकी एक महिला आँबुखैरेनी बजारबाट हराएकी छन् । असार २ गते बिहान करिब ११ बजेको समयमा आँबुखैरेनी चोकबाट ३३ बर्षीय सीता बिसुन्के हराएकी हुन् । उनी बेखबर भएपछि घरपरिवार चिन्तित भएका छन् । आफन्तजन,इष्टमित्रहरुकोमा सम्पर्क गरी बुझ्दा पनि नगएकी हुँदा देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालयमा वा सम्पर्क नं ९८०३५३५३३७ मा खबर गरिदिन निजकी बहिनी जानुका गैरेले अनुरोध गरेकी छन् । निजलाई खोजी गर्दै जाने क्रममा आँबुखैरेनीको याम्पाफाँटसम्म कामको खोजी गएको र त्यसपछि जानकारी नभएको भनि स्थानीयबासीको भनाईलाई उदृत गर्दै परिवारजनले बताएका छन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार