जनचाहना न्युज
तनहुँ ९ असार
जिल्लाको ऋषिङ्ग गाउँपालिका कार्यालयले एक सय दश घरपरिवारलाई जग्गाधनी पुर्जा बितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नापी कार्यालय र मालपोत कार्यालयका प्रतिनिधीको रोहबरमा उक्त पुर्जा बितरण गरेको हो । बिसं ०७४ सालमा फारम भरेका व्यक्तिहरुलाई विभिन्न चरण पश्चात बुधबार जग्गाधनी पुर्जा बितरण गरेको हो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij