Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आदिकवि भानुभक्त क्याम्पसमा बर्षे बिदा  

  • 304
    SHARES
  • 304 Shares
  • जनचाहना न्युज

    तनहुँ १३ असार 

    व्यास नगरपालिका–१ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसले बर्षे बिदा दिएको छ ।  क्याम्पसको प्राज्ञिक समितिको बैठकले असार १२ गतेदेखि असार २४ गते शुक्रबार सम्म तेह्र दिन बर्षे बिदा दिने निर्णय गरेको हो । बन्दको  अवधिभर पठनपाठन कार्य बन्द हुने सहायक क्याम्पस प्रमुख डा.रामकुमार अधिकारीले जानकारी दिए ।  उक्त बिदा अवधिमा क्याम्पस प्रशासन शाखा,परीक्षा शाखा,लेखा शाखा र पुस्तकालय शाखाबाट प्रदान गरिने सेवा भने यथावत सुचारु हुने उनले बताए । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार