जनचाहना न्युज
तनहुँ २६ असार
टिम नेपो तनहुँको वर्ष २०२२र२३ को अध्यक्ष पदमा रबि अधिकारी चयन भएका छन् । संस्थाको हालै बसेको बैठकको निर्णयले अधिकारी अध्यक्षमा चयन गरेको हो । संस्थाको निबर्तमान अध्यक्षमा मिनबहादुर कुँवर,सचिवमा रमेश नेपाली,कोषाध्यक्षमा मोनिक बिक,मेमरसिप कोअर्डिनेटर विष्णु वि क,पब्लिसिष्ट रुपेश राज पन्थ,पार्टनसिप कोअर्डिनेटर अप्सरा लामा तमाङ चयन भएका छन् । त्यसैगरी,इडिटर डिल बहादुर थापा,फन्ड राइजिङ कोअर्डिनेटर सरस्वति मिश्र,भोलुन्टर कोअर्डिनेटर पवित्रा भुजेल,इभेन्ट कोअर्डिनेटर सागर कुँवर,प्रमोसन कमिटि सन्तोष ओझा,प्रमोसन कमिटी सन्तोष दाहाल र सल्लाकारमाा गोविन्द तिमिल्सिनालाई चयन गरिएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij