जनचाहना न्युज तस्बीर ः आर्यन धिमाल
काठमाडौं २९ असार
काठमाण्डौंको भृकुटीमण्डपमा बुधबार आगलागि भएको छ । भृकुटीमण्डप स्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । आगलागी भएको खबर पाएलगत्तै काठमाडौं महानगरपालिकाको दमकल घट्नास्थलमा पुगेको थियो । ललितपुर महानगरबाट पनि दमकल बोलाइएको थियो । अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन । आगलागीको घट्ना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij