जनचाहना न्युज
तनहुँ २८ साउन
तनहुँको शुक्लागण्डकी नगरपालिका ८ लहरेपिपल निबासी ११ बर्षीय बालिका शनिबार हराएकी छन् । भुमिका बि क नाम गरेकी बालिका शनिबार बिहान अन्दाजी ८ बजे देखि आफ्नै घरबाट हराएकी हुन् । बालिका हराएपछि परिवारजन चिन्तित भएका छन् । उक्त बालिका देख्नुहुने वा फेला पार्नु महानुभावले नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८०३२८७६८२ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन् ।