Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

मकवानपुर आसपासमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

  • 196
    SHARES
  • 196 Shares
  • मकवानपुर २ भदौ 
    मकवानपुर आसपास क्षेत्रमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा मकवानपुरको मकवानपुरगढी र आसपासका क्षेत्रमा अति भारी वर्षा भएको जनाएको छ । भारी वर्षाका कारण मकवानपुरको कर्रा खोला, साम्री खोला, बकैया खोलालगायत आसपासका स साना खोलामा आकस्मिक पानीको बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार