तनहुँ ४ भदौ
मिजार समाज घिरिङको अध्यक्षमा टुकबहादुर नेपालीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको छ । उपाध्यक्षमा फत्त बहादुर नेपाली,सचिब खड्क बहादुर नेपाली, कोषाध्यक्ष प्रबिना नेपाली सहसचिब शुसिला नेपाली सदस्यहरु फुलमायाँ नेपाली, होम बहादुर नेपाली, शुकुमायाँ नेपाली र याम बहादुर नेपाली रहेका छन् ।
कार्यक्रम टुक बहादुर नेपालीको अध्यक्षतामा भएको थियो । कार्यक्रमका प्रमुख घिरिङ्ग गाउँपालिका अध्यक्ष होम बहादुर थापा, बिशिस्ट अतिथी मुक्ति समाज केन्द्रिय सदस्य बाबुराम सुनार, अधिबक्ता अमृत नेपाली, अतिथिहरु गाउँपालिका उपाध्यक्ष राधादेवी अधिकारी, गाउँपालिका पुर्ब अध्यक्ष रन बहादुर राना, वडा नं ३ अध्यक्ष तहल सिं थापा, वडा नं २ अध्यक्ष नर बहादुर थापा, मुक्ती समाज घिरिङ्ग अध्यक्ष एबम घिरिङ्ग गाउपालिका प्रेस सल्लाहकार अन्जान परियार, भुपु सैनिक संगठनका केन्द्रीय सदस्य सेर बहादुर थापा समाजसेवी सरोज नेपालीको लगायतको उपस्थित रहेको कार्यक्रममा जातिय भेदभाब अब पुर्ण रुपमा अन्त्य गर्न घिरिङले विशेष कदम चाल्ने गाउँपालिका अध्यक्ष थापाले बताएका छन् । उक्त कार्यक्रम संचालन बिष्णु नेपाली श्रेष्ठले गरेका थिए भने स्वागत मन्तब्य राम प्रसाद नेपालीले गरेका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij