जनचाहना न्युज
तनहुँ
व्यास नगरपालिका दमौली र आदिकवि भानुभक्त क्याम्पसविच भूमीहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी को कम्प्युटरमा प्रबिष्ट गर्ने कार्यका लागि सम्झौता भएको छ ।
व्यास नगरपालिकाका चौध वटै वडाहरुमा बाँकी रहेको कूल पाँच हजार पाँच सय संकलित लगत एक महिना भित्र कम्प्युटरमा प्रविष्ट गर्ने कार्यका लागि सम्झौता गरिएको हो ।
व्यासका वडा नं १,२,३ को निस्सा वितरण कार्य समपन्न भइसकेको व्यासका सूचना प्रविधि अधिकृत बिशाल पण्डितले जानकारी दिए । थप वडाहरुको कार्य यसै सम्झौता बमोजिम अगाडि बढाइएको उनले बताए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij