Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

परियार सेवा समाज तनहुँका नवनिर्वाचित पदाधिकारीको पदभार  तथा  सपथ ग्रहण 

  • 287
    SHARES
  • 287 Shares
  • जनचाहना न्युज 
    तनहुँ १० भदौ
    परियार सेवा समाज तनहुँको हालै सम्पन्न चौथो जिल्ला अधिवेशनबाट नवनिर्वाचित  पदाधिकारीहरुले शुक्रबार सपथ ग्रहण तथा पदभार लिएका छन् । अध्यक्ष गणेश कुमार गोतामे,उपाध्यक्ष लक्ष्मण सेवा परियार,सचिव बुद्वकुमार परियार,कोषाध्यक्षमा लक्ष्मी परियार,सहसचिवमा रमेश सेवा तथा सदस्यहरुको शपथ ग्रहण तथा पदभार लिएका हुन् । 

    gotame.jpg
    समाजको नयाँ नेतृत्वले २१ सदस्यीय समिति चयन गरेको समाजका सहसचिव रमेश सेवाले जानकारी दिए । पछि दुई जना सदस्य थप गरी तेइस सदस्य समिति बनाइने सो समाजले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार