Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भदौ १६ गते ऋषिपञ्चमीका दिन बिदा नभएको पुष्टि  

  • 271
    SHARES
  • 271 Shares
  • जनचाहना न्युज 
    तनहुँ १५ भदौ 
    गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ १६ गते ऋषिपञ्चमीका दिन बिदा नभएको पुष्टि गरेको छ । उक्त मन्त्रिपरिषद् कार्यालयका उपसचिव रामेश्वर अर्यालयले बुधबार सूचना जारी गर्दै सो कुराको पुष्टि गरेका हुन् । 
    महिला कर्मचारीको लागि बिदा हो या होइन भन्ने संम्बन्धमा दुबिधा भएको बिषय जानकारी आएपछि मन्त्रालयले महिला कर्मचारीको लागि समेत बिदा नभएको ब्यहोरा सबैको जानकारी सूचना प्रकाशित गरेको हो ।

    shuchana.jpg



    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार