Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

उडेको ७ मिनेटमै समिटको एयरको जहाजमा समस्या, पोखरामा आपतकालिन अवतरण

  • 210
    SHARES
  • 210 Shares
  • जनचाहना न्युज 
    पोखरा १९ भदौ 
    पोखरा विमानस्थलबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा आइतबार बिहान समस्या देखिएपछि आपतकालीन अवतरण गरिएको छ । विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा उडेको जहाजमा ७ मिनेटपछि  समस्या देखिएपछि आपतकालिन अवतरण गरिएको   हो । उनका अनुसार १८ जना यात्रु लिएर मुस्ताङ उडेको जहाजमा इन्टिकेसनमा समस्या आएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिएभन्दै अवतरण गरिएको हो । सामान्य अवस्थामै जहाज अवतरण भएको बताइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार