Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

जेष्ठ नागरिकलाई छाता बितरण

  • 265
    SHARES
  • 265 Shares
  • जनचाहना न्युज
    तनहुँ १९ भदौ 
    व्यास नगरपालिका ५ स्थित  दिवाकालिन जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिकलाई छाता प्रदान गरिएको छ । स्व.सौगात ओझाको पुण्य स्मृतिमा क्यानडा निवासी जगन्नाथ ओझा तथा उर्मिला ओझाले जेष्ठ नागरिकलाई छाता प्रदान गरेको हो । 
    ओझा परिवारले ३२ थान  करिब रु.दश हजार वरावरको छाता प्रदान गरिएको दिवाकालिन जेष्ठ नागरिक आश्रमका कार्यबाहक अध्यक्ष विष्णु गौतमले जानकारी दिए । स्व.बाबुका काका पुष्प ओझा र काकी शर्मिला ओझा तथा हरिशरण पण्डितद्धारा उक्त संस्थालाई  हस्तान्तरण गरिएको हो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार