Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

मुटुरोगी शिक्षक पौडलको उपचारको लागि रु.आठ हजार आर्थिक सहयोग 

  • 275
    SHARES
  • 275 Shares
  • जनचाहना न्युज 
    तनहुँ २२ भदौ 
    मुटुरोगबाट ग्रसित भई उपचारमा रहेका शिक्षक विश्व रञ्जन पौडेललाई रु.आठ हजार आर्थिक सहयोग गरिएको छ । बन्दिपुर गाउँपालिका वडा नं १ स्थित बिष्णु माध्यमिक विद्यालयमा कार्यरतक शिक्षक कर्मचारी परिवारबाट संकलन भएको उक्त रकम सहयोग गरेको हो । नेपाल शिक्षक संघ तनहुँका पूर्वअध्यक्ष एवं तत्कालीन अस्थाई शिक्षक आन्दोलनका बेला लामोआमरण अनसनमा बसी शिक्षकको पेसागत हकहित सुनिश्चितताका लागि अहोरात्र खटेका शिक्षक हुन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार