Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

नाकको क्यान्सर भएका तनहुँका श्रेष्ठलाई साउदीबाट आर्थिक सहयोग

  • 249
    SHARES
  • 249 Shares
  • जनचाहना न्युज 
    तनहुँ ३१ भदौ 
    जिल्लाको भानु नगरपालिका–६ सिम्पानी निवासी नाकको क्यान्सर पीडित बिशाल कुमार श्रेष्ठको उपचारको लागि साउदीबाट आर्थिक सहयोग जुटेको छ । 
    सोही वडाको खत्री खोला घर भएका सिताराम धमेलको सक्रियतामा संकलन भएको रु.छयालिस हजार चार सय साठी आर्थिक सहयोग गरेको हो । 
    आर्थिक अवस्था नाजुक रहेका श्रेष्ठको उपचारको लागि तनहुँ घर भई हाल साउदी अरबमा काम गर्दै आएका व्यक्तिबाट संकलित उक्त रकम हस्तान्तरण गरिएको हो । सहयोगी मन भएका व्यक्तिहरुलाई आर्थिक सहयोग गरी जीवन रक्षा गरिदिन समेत श्रेष्ठका परिवारले अनुरोध गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार