जनचाहना न्युज
तनहुँ १८ असोज
व्यास नगरपालिका– २ अमरापुरी निवासी भवानी होमियोपेथीक संचालक डाक्टर हस्त बहादुर घर्ती क्षेत्रीको मंगलबार निधन भएको छ । केही महिना अघि देखि अस्वस्थ्य रहदै आएका डा.क्षेत्रीको निधनले वडाबासी शोकमग्न बनेका छन् । नरम स्वभाव,सहयोगी भावना भएका डा.क्षेत्रीको निधन भएपश्चात उनी आवद्ध विभिन्न संघसंस्थाले समवेदना व्यक्त गरी शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भनि प्रार्थना गरिरहेका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij