Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

अमेरिकी डीभीको आवेदन खुला

  • 232
    SHARES
  • 232 Shares
  • काठमाडौं २० असोज

    अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा ९डीभी०को आवेदन खुला गरेको छ । १९ असोज बुधबारको राति ९स्४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।

    आवेदन दिनको लागि आवेदन दिनको लागि  https://dvprogram.state.gov/  मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने समेत दूताबासले जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार