जनचाहना न्युज
तनहुँ २९ असोज
एकीकृत अखिल नेपाल शिक्षक संगठन भन नगर समिती तनहुँको दोस्रो नगर अधिवेशन शनिबार सम्पन्न भएको छ । उक्त अधिबेशनले आइ पि ढकालको अध्यक्षतामा २१ सदस्यीय नगर समिति गठन गरेको छ । संगठनको बरिष्ठ उपाध्यक्षमा हित बहादुर अछामी,उपाध्यक्ष मदननाथ लोहनी, महिला उपाध्यक्ष शोभा सिङ ठकुरी, सचीव कृष्ण महत, कोषाधक्ष माधब प्रसाद घिमिरे चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा ।बबर जङ अधिकारी,राम कृष्ण मल्ल,प्रेम मिश्र,राजेन्द्र बहादुर अधिकारी,सन्जय कुमार बि क,हिम कुमारी न्यौपाने,रिता देबकोटा ढकाल,बिरेन्द्र भण्डारी,रेशम थापा,प्रताप मल्ल,यदुनाथ न्यौपाने,हरि चन्द्र गैरे, बिकास परियार,बनमाली पण्डित चयन भएका छन् । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य नेतृ ओमकुमारी पौडेल र समानुपाति उम्मेदवार गीता शाही लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी शुरेस आले मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij