जनचाहना न्युज
तनहुँ १९ पुस
तनहुँको म्यादे गाँउपलिका– ७ स्थित बेलबोटबाट पाँच बर्षको छोरी सहित एक महिला सम्पर्क बिहिन भएकी छिन् । २४ बर्षीय सिर्जना नेपाली यही पुस १२ गते बेलुका आफ्नै घरबाट सम्पर्क बिहीन भएकी हुन् । आमा र छोरी बेखबर भएपछि परिवारजनमा चिन्ता छाएको छ । गौ गोरो वर्णकी नेपालीको मानसीक समस्य रहेको उनको श्रीमान् सुर्य परियारले जानकारी दिए । परिवारजन आफन्त, साथिभाई नातागोता र प्रहरीमा समेत खबर गरेपनि सम्पर्क हुन नसकेको उनले बताए । देख्नुहुने मानुभावले नजिकैको प्रहरी कार्यलय वा सम्पर्क नम्बर ९८२०६३६१६६ मा खबर गरिदिन समेत श्रीमान् सूर्यले सबैमा अनुरोध समेत गरेका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij