Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आगामी चैत १७ देखि एसईई परीक्षा, परीक्षाको तालिका सार्वजनिक [सूचीसहित]

  • 261
    SHARES
  • 261 Shares
  • काठमाडौं १४ माघ
    यो वर्षको माध्यामिक शिक्षा परीक्षा ९एसईई० तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो ।
    बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ । एसईई परीक्षा चैत्रको २९ गते सकिनेछ । 

    SEE-notice.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार