Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

छोरीलाई बलात्कार गरेको आरोपमा नेपाल सरकारका उपसचिव नै पक्राउ

  • 219
    SHARES
  • 219 Shares
  • ललितपुर ः  छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नेपाल सरकारका उपसचिवलाई नै पक्राउ गरेको छ । पिडितले दिएको उजुरीका आधारमा ललितपुर धोवी घाट बस्ने ४५ बर्षका उपसचिवलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पीडितले गएको तीनचार बर्षदेखि बाबुले आफुलाई बलात्कार गर्दै आएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । पक्राउ परेका ति उपसचिव माथि थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार